अत्तरिया महोत्सवमा आज हेमन्त शर्मा, चेतन बोहरा, भुवन दाहाल, लगायतका कलाकारको…

अत्तरिया : कैलालीको अत्तरियामा पुस ९ गते (बुधबार) देखि सुरु भएको ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ मा आज राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीका साथै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएका छन् । महोत्सवमा आज…

मुख्य समाचार

अत्तरियामा आजदेखी सृजनशील गोदावरी साँस्कृतिक महोत्सव सुरु

अत्तरिया : कैलालीको अत्तरियामा ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ सुरु भएको छ । न्यु सृजनशील युवा क्लबको आयोजनामा आजदेखि महोत्सव सुरु भएको हो । महोत्सवको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका छ्न । महोत्सव उद्घाटन अघि अत्तरिया बजारमा र्याली…
पूरा पढ्नुहाेस्...

समाज

स्वरसम्राट नारायणगोपालको स्मृति दिवस आज

काठमाडौं : स्वरसम्राट नारायणगोपालको ३५ औँ स्मृति दिवस शुक्रबार मनाइँदै छ। नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्। काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मिएका नारायणगोपालले २० को दशकको…

अपराध

गोली प्रहार गरी वडाध्यक्षको हत्या

धनुषा : मिथिला बिहारी नगरपालिकाका-१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । शुक्रबार साँझ अपरिचित व्यक्तिले गोली प्रहार गरी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी…

आर्थिक

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

काठमाण्डौ : लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज केही घटेको छ । गएको सोमवारदेखि उच्च मूल्य कायम हुँदै आएको सुनको भाउ आज घटेको हो । सोमवार २ लाख ६१ हजार ७ सयमा कारोवार हुँदै त्यस दिनसम्मको सबैभन्दा उच्च मूल्य कायम भएको थियो ।…

प्रविधि

१९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं : सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।…

जीवनशैली