गोदावरीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत गौतम, पालिकाद्वारा स्वागत
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ । नगरपालिकामा सोमबारदेखी हाजिर भएका प्रमुख प्रसासकिय अधिकृत श्रीधर गौतमलाई पालिकाले स्वागत गरेकोे हो ।
प्रमुख प्रसासकिय अधिकृत गौतमलाई नगरपालिकाका…
मुख्य समाचार
आजदेखि बडादशैँ सुरु, घरघरमा घटस्थापना र जमरा राखिँदै
धनगढी : नेपालीको महान् पर्व बडादशैँ आज (आइतबार) देखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै यस वर्षको दशैँको औपचारिक सुरुआत भएको हो ।
घटस्थापनाका अवसरमा देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा देवी दुर्गा भवानीको आह्वान गर्दै वैदिक विधिपूर्वक पूजा…
पूरा पढ्नुहाेस्...
समाज
गोदावरी-१ चैतन्यपुरमा असोज २५ देखि दुर्गापूजा, रामकथा र महाआरती हुँदै
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१ चैतन्यपुरमा असोज २५ गतेदेखि ३१ गतेसम्म शारदीय नवरात्रा दुर्गापूजा, रामकथा, रामलीला तथा श्रृङ्गारिक महाआरती आयोजना हुने भएको छ ।
चैतन्यपुरस्थित नवदुर्गा भगवती मन्दिर समितिको…
अपराध
बारामा आमाछोराको हत्या
काठमाण्डौ : बाराको परवानीपुर गाउँपालिका–१ रहरीया डिहमा एकै परिवारका २ जना आमाछोराको हत्या भएको छ ।
गएराति ४६ वर्षीया सुमित्रा देवी महतो मण्डल र २७ वर्षीय रामेश्वर महतो मण्डलको हतियार प्रहार गरी हत्या भएको हो ।…
आर्थिक
सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रदेशसभामा पेस
अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रदेश सभामा पेस गरेको छ ।
आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् । प्रदेश सरकारले आर्थिक वर्ष सुरु भएको ८६ दिनपछि चालु…
प्रविधि
बाल्मीकि इन्टरनेसनल स्कुलमा छुकछुके रोबोट कार्यशाला तथा फुटबल प्रतियोगिता सुरु
धनगढी : धनगढी उपमहानगरपालिका-५, हसनपुरस्थित बाल्मीकि इन्टरनेसनल स्कुलमा १६ औँ छुकछुके रोबोट कार्यशाला तथा रोबोट फुटबल प्रतियोगिता सुरु भएको छ। बिहीबारदेखि सुरु भएको कार्यशाला भदौ २१ गतेसम्म सञ्चालन हुने छ ।…
खेलकुद
पीएफए स्पोर्ट्स क्लबद्वारा अत्तरियामा खुल्ला पुरुष फुटबल मेयर कप आयोजना
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–२, अत्तरिया स्थित पि.एफ.ए. स्पोर्ट्स क्लबको आयोजनामा “खुल्ला पुरुष फुटबल मेयर…